Ticker

6/recent/ticker-posts

Ad Code

*******हार्दिक आभार********

 *******हार्दिक आभार********


मिति २०८२ साल पुस महिनाको अन्तिम साता गहनानमा सञ्चालन भएको खुला पुरुष भलिबल प्रतियोगितामा यस विद्यालयको टिम सहभागी गराउन विभिन्न व्यक्तित्वहरूबाट प्राप्त आर्थिक सहयोगबाट खेल व्यवस्थापन खर्च कटाएर बाँकी रहेको रकम विद्यालयको शैक्षिक सुधार तथा प्रविधिमैत्री शिक्षणलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट बोर्ड खरिद गरिएको व्यहोरा जानकारी गराइन्छ।


यस पुण्य कार्यका लागि आर्थिक सहयोग उपलब्ध गराउनुहुने सम्पूर्ण सहयोगी मनहरू प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ।


साथै, यस कार्यका लागि विशेष पहल तथा समन्वय गर्नुहुने यस विद्यालयका शिक्षक श्री टेकबहादुर खड्का (Tek Khadka ) ज्यू तथा सामाजिक अभियन्ता श्री प्रेमसागर ( Sagar Pream ) ज्यू प्रति विद्यालय परिवार हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।


                                प्र.अ.

                                तथा

                श्री जनता मा.वि. परिवार

                   सकायल, डडेल्धुरा






Post a Comment

0 Comments